Skip to main content

Posts

Showing posts from June, 2020

कोरोना सामग्रीमा 'भ्रष्टाचार', ३ करोडमा आउने सामान ५ करोडमा खरिद !

कोरोना सामग्रीमा 'भ्रष्टाचार', ३ करोडमा आउने सामान ५ करोडमा खरिद ! अजय अनुरागी कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि २ नम्बर प्रदेश सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा अनियमितता भएको पाइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले खरिद गरेका उपकरण तथा सामग्रीमा करोडौं रुपैयाँको अनियमितता भएको हो । केन्द्रले स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), एन ९५ मास्क, सर्जिकल मास्क, इन्फ्रा रेड (आईआर) थर्मामिटर (थर्मल गन), ह्यान्ड स्यानिटाइजर लगायतका सामग्री खरिद गर्दा बजार मूल्यभन्दा निकै महंगो दरमा किनेर अनियमितता गरेको पाइएको छ । केन्द्रले टेन्डर प्रक्रियामार्फत खरिद गरेको भएपनि खरिद प्रक्रियामा पर्याप्त प्रतिस्पर्धा हुन सकेको छैन । झण्डै ५ करोड अर्थात् ४ करोड ८५ लाख ३९ हजार रुपैयाँमा खरिद गरि...