Skip to main content

Posts

Showing posts from May, 2019

भिडियो अन्तर्वार्ता : “तपाईंले तिरेको करको हिसाबकिताब लिन सुचनाको हक” – राजु श्रेष्ठ

भिडियो अन्तर्वार्ता : “तपाईंले तिरेको करको हिसाबकिताब लिन सुचनाको हक” – राजु श्रेष्ठ May 14, 2019 बिराटनगर बैशाख ३१ , राजु श्रेष्ठ पुर्वान्चललाइ कार्यक्षेत्र बनाएर सूचनाको हकको अभियान चलाइरहेका छन् । सूचनाको हकको अभियानकर्मीको रुपमा उनि बिभिन्न राष्ट्रिय अवार्डबाट पनि सम्मानित भैसकेका छन् । आज हामीले उनीसंग सूचनाको हक के हो ? कसरी र किन प्रयोग गर्ने सूचनाको हक भन्ने बिषयमा छलफल गरेका छौ । प्रस्तुत छ हाम्रा सहकर्मी बिबेक दाहालले उनीसंग गरेको कुराकानी : https://ourbiratnagar.net/2019/05/84986 https://www.youtube.com/watch?time_continue=59&v=atYPYFwt-bs

षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार २०७४ News Links

1.   http://kathmandutoday.com/2018/03/307417.html 2. https://biratkhabar.com/archives/2080 3. http://www.abcnepal.tv/posts/28889 4. http://www.blastkhabar.com/news/2018/03/31/78105.html 5. http://www.ratotara.com/2018/03/blog-post_131.html 6. http://radionepal.gov.np/news-details/14244/2018-03-31 7. http://redapplenews.com/archives/26627 8. https://www.nepalhalkhabar.com/2018/03/21/29146

दाहाल र श्रेष्ठलाई षष्टिका बस्नेत सूचना अधिकार पुरस्कार

दाहाल र श्रेष्ठलाई षष्टिका बस्नेत सूचना अधिकार पुरस्कार विराटनगर , १६ चैत / नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई षस्टिका बस्नेत सूचनाको अधिकार पुरुस्कार प्रदान गरिएको छ । षष्टिका बस्नेत सूचनाको अधिकारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवस पारेर पत्रकार महासंघ मोरङ शाखाले ५१ हजार रुपैया रासीको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार दाहाललाई प्रदान गरेको हो । विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र राष्ट्रिय सूचना आयोगकी आयुक्त योशदादेवी तिम्सिनाले महासंघका पूर्व अध्यक्ष दाहाललाई सो पुरस्कार संयुक्त रुपमा प्रदान गरेका थिए । यस्तै कार्यक्रममा षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कारबाट राजु श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ११ हजार रहेको छ । षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कार यसै वर्ष स्थापना गरिएको हो । कार्यक्रममा राधिका ट्रष्टका तर्फबाट धनकुटाकी साहित्यकार ...

उत्कृष्ट सूचनाको अधिकार पुरस्कार २०७५

षस्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७४ केहि तस्विरहरु

श्रेष्ठ र दाहाल मोरङमा पुरस्कृत  विराटनगर,चैत १६ गते । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई षस्टिका बस्नेत सूचनाको अधिकार पुरुस्कार प्रदान गरिएको छ । षष्टिका बस्नेत सूचनाको अधिकारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवस पारेर पत्रकार महासंघ मोरङ शाखाले ५१ हजार रुपैया रासीको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार दाहाललाई प्रदान गरेको हो । विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र राष्ट्रिय सूचना आयोगकी आयुतm योशदादेवी तिम्सिनाले महासंघका पूर्व अध्यक्ष दाहाललाई सो पुरस्कार संयुतm रुपमा प्रदान गरेका थिए । यस्तै कार्यक्रममा षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कारबाट राजु श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ११ हजार रहेको छ । षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कार यसै वर्ष स्थापना गरिएको हो । कार्यक्रममा राधिका ट्रष्टका तर्फबाट धनकुटाकी साहित्यकार झमक घि...