Skip to main content

षस्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७४ केहि तस्विरहरु

श्रेष्ठ र दाहाल मोरङमा पुरस्कृत 

विराटनगर,चैत १६ गते । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई षस्टिका बस्नेत सूचनाको अधिकार पुरुस्कार प्रदान गरिएको छ । षष्टिका बस्नेत सूचनाको अधिकारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवस पारेर पत्रकार महासंघ मोरङ शाखाले ५१ हजार रुपैया रासीको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार दाहाललाई प्रदान गरेको हो ।
विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र राष्ट्रिय सूचना आयोगकी आयुतm योशदादेवी तिम्सिनाले महासंघका पूर्व अध्यक्ष दाहाललाई सो पुरस्कार संयुतm रुपमा प्रदान गरेका थिए ।
यस्तै कार्यक्रममा षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कारबाट राजु श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ११ हजार रहेको छ । षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कार यसै वर्ष स्थापना गरिएको हो ।
कार्यक्रममा राधिका ट्रष्टका तर्फबाट धनकुटाकी साहित्यकार झमक घिमिरेलाई १ लाख १ हजार १ सय रुपैयाको पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा संघीय मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, उद्योग, वन तथा पर्यटन मन्त्री जगदीश कुशियत, आर्थिक तथा योजना विकास मन्त्री इन्द्रबहादुर आङबो, सामाजिक विकास मन्त्री जिवन घिमिरे ,सम्मानित व्यक्ति तारानाथ दाहाल, सूचना आयोगकी आयुक्त यसोदा तिम्सिना लगायतले पत्रकारहरले लोकतन्त्र, प्रजातन्त्र स्थापनाका लागि खेलेको भूमिका चर्चा गर्दैै आउने दिनमा निर्भिक भएर सत्य तथ्य सामाचारमा पत्रकारका कलम अझै ससक्त चल्न सकुन भनेर सुभकामना दिनुभएको थियो ।

http://www.ratotara.com/2018/03/blog-post_131.html









षस्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७४







नेपाल पत्रकार महासंघ ६३ औं स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ मोरङ्ग शाखाद्धारा दोसल्ला, कदरपत्र, सहित रु.११,१११। प्राप्त भयो ।



 




Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

नेपालमा ठूला जनआन्दोलनका प्रतिवेदन गुपचुप : सहिदको रगतमा लेखिएको सत्य सरकारकै गर्भमा

राजु श्रेष्ठ २०८२ माघ १४, बुधबार १५:२०   विराटनगर ।  ‘एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ…’ जब–जब देश परिवर्तनको मोडमा पुगेको दाबी गरिन्छ, गोपालप्रसाद रिमालका यी हरफहरू नेपाली समाजमा बारम्बार प्रयोग हुन्छन् । तर, ती हरफले कल्पना गरेको जस्तो परिवर्तन, सुशासन र न्याय आजसम्म नेपाली जनताले अनुभूति गर्न सकेका छैनन् । जनआन्दोलनहरू आए, व्यवस्था फेरिए, सत्ता पल्टिए, तर आन्दोलनको मूल्य चुकाएका सहिद, घाइते र बेपत्ताको सत्य भने राज्यकै दराजभित्र थन्किएको छ । २०४६ सालको पञ्चायत विरोधी पहिलो जनआन्दोलन, २०६२–०६३ सालको राजसंस्था विरोधी दोस्रो जनआन्दोलन र पछिल्लो समय २०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन— यी सबै आन्दोलनहरू नेपाली राजनीतिक इतिहासका निर्णायक मोड थिए । तर, ती आन्दोलनपछि जनताले खोजेको विकास, विधिको शासन, जवाफदेही शासन र अमनचयन कहाँ छ ? भन्ने प्रश्न आज अझ चर्को बनेको छ । यी सबै परिवर्तनको जग सहिदको रगत, घाइतेको पीडा र आन्दोलनमा होमिएका हजारौं नेपालीको त्याग हो । तर, आन्दोलनपछि बनेका सरकारहरूको व्यवहार हेर्दा ती योगदानको सम्मानभन्दा अवमू...

सम्पत्ति विवरण प्रदेश न्. १ मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको

    मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १        https://ocmcm.p1.gov.np/329