Skip to main content

ज्येष्ठ नागरिकहरुले मनाए होली ।



ज्येष्ठ नागरिकहरुले मनाए होली
२७ गते मंगलवार,
नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) विराटनगरद्घारा टंकीसिनवारी, आर्दश टोलमा सञ्चालित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा होलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको कार्यक्रममा करिब १०० जना ज्येष्ठ नागरिकहरु लगायतको उपस्थिती रहेको थियो
कार्यक्रममा होलीको शुभकामना दिँदै दिवा सेवा केन्द्रका मुख्य संरक्षक तथा नेपाल ग्रामिण बिकास समाज केन्दका सभापती मणिकुमार अज्र्यालले होली पर्व भनेको असत्य माथी सत्यको बिजय भएको उल्लास स्वरुप यो चाड मनाईने भएकोले हामी पनि हर्सोउल्लासका साथ यो पर्व मनाउदै हाल सबै तिर प्रकोपको रुपमा रहेको कोरोना भाईरसकोबारेमा बच्ने उपाएकाबारे समेत जानकारी दिनु भएको थियो त्यसैगरी कार्यक्रमका सभापती तथा दिवा सेवा केन्द्रका संयोजक भुवनेश्वर मण्डलले होली पर्बको सबैमा शुभकामना दिँदै यो पर्वले हामी कसैमा बैमनस्यता तथा अहंकार नराखी दिल खोलेर एक अर्का प्रति भ्रातृत्वको भावनाको विकास गर्दै यो पर्व मनाउनु पर्ने बिचार राख्नु भयो
कार्यक्रमा अबिर लगाएर होलीको शुभकामना आदान प्रदान सहित, भजन कृतन, नाच गाना गरी सबैलाई खिर पकाई ख्वाईएको थियो


Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

सम्पत्ति विवरण प्रदेश न्. १ मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको

    मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १        https://ocmcm.p1.gov.np/329