Skip to main content

Posts

शान्ति र सुशासनका लागि युवाको भूमिका

                                                              शान्ति र सुशासनका लागि युवाको भूमिका                                                पृष्ठभूमि ः      युवाको परिभाषा संयुक्त राष्ट्र संघले १५ देखि २४ वर्ष उमेर समूहलाई तथा नेपालको राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष बीचको उमेर समूहलाई युवा भनि परिभाषित गरेको छ । तर, आजसम्म पनि नेपाली युवाको परिभाषामा एकमत भएको छैन । राष्ट्रिय युवा नीतिले एउटा उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेको भए पनि युवाको परिभाषाका सम्बन्धमा एकम...

विविधा नेपालीमा बढ्दो पुस्तान्तरण पुस २०, २०७४जगन कार्की

बेलायत — बाउ-बाजे २० रुपैयाँ जोगाउन २० मिनेट हिड्थे, आज छोरा–नातीमा २० मिनेट जोगाउन २० रुपियाँ खर्च गर्ने परिपाटी छ । समय अनुसार दुवै पुस्ता सही नै होलान् | चिया पसलमा, पाटी–पौवामा, सामुदायिक क्रियाकलापहरुमा बसेर सामाजिक सञ्जाल बिस्तार गर्ने बाजे–बुवा पुस्ता आज नाति पुस्ता सामाजिक सञ्जालमा स्मार्ट फोनबाट जताततै पुगेको देखेर अचम्मित छन् । बाउ-बाजे २० रुपैयाँ जोगाउन २० मिनेट हिड्थे, आज छोरानाती २० मिनेट जोगाउन २० रुपियाँ खर्च गर्ने परिपाटी छ। समय अनुसार दुवै पुस्ता सही नै होलान् | चिया पसलमा, पाटी–पौवामा, सामुदायिक क्रियाकलापहरुमा बसेर सामाजिक सञ्जाल बिस्तार गर्ने बाजे–बुवा पुस्ता आज नाति पुस्ता सामाजिक सञ्जालमा स्मार्ट फोनबाट जताततै पुगेको देखेर अचम्मित छन्। प्रबिधिले सुबिधा त दियो तर समाजिक संरचनामा परिवर्तन आएको छ, मान्छेहरु एकोहोरिने, सामाजिक प्राणी कोठे प्राणीमा परिणत हुने, मानवीय संवेदना नै देखावटी रुपमा मात्र झल्काउने प्रवृतिहरु बढ्नु, नयाँ पुस्ता पुरानो पुस्तासंग चाल-चलन नमिलेर टाढिने र पुस्तान्तरको खतरा बढेको छ। के हो पुस्तान्तर? छुट्टै पुस्ताका व्यक्तिहरु...

समाचार लेखापरिक्षणमा अनियमितता– करोडौंको हिसाब खोज्ने लेखापरिक्षकको मुखमा हजारका लागि र्‍याल आफूले खाएको खेस्रा बील लेखापरिक्षणमा गएको संस्थाकै लेखाको नाममा

ठमाडौँ — भाेजपुर पुगेका महालेखा परिक्षकको कार्यालयका लेखापरिक्षकहरुले अनियमितता गरेको भेटिएको छ । उनीहरुले जिल्ला समन्वय समितिको क्यान्टिनमा खर्च गरेको ३२ हजार रुपैयाँ सरकारी कार्यालयका लेखा अधिकृतहरुलाई ‘पैसा उठाएर तिर्न’ निर्देशन दिई काठमाडौं फर्केका हुन् । उनीहरुले जिविसको गेष्ट हाउसमा बसेको खर्च समेत तिरेका छैनन् । क्यान्टिनको कागजी बील ‘लेखापरीक्षणमा जिल्ला जाने कर्मचारीको दैनिक खाना/खाजा भत्तासहित सबै खर्च हाम्रो कार्यालय (महालेखा परिक्षकको कार्यालय)ले व्यहोरेको हुन्छ,’ महालेखा परिक्षकको कार्यालय स्रोतले भन्यो, ‘अनुशासनपूर्वक जिल्लाका सरकारी कार्यालयहरुको आयव्ययको परिक्षण गर्ने कर्मचारीहरु आफैं २/४ हजार रुपैंयाको अनियमिततामा चुक्नु लाजमर्दो हो।’ प्यानबील र भ्याटबीलको पद्धतीलाई कडाईका साथ कार्यान्वयनमा जोड दिनुपर्ने लेखापरिक्षकहरु आफूले कागजको पानामा लेखिएको खर्च विवरण जिसस (जिल्ला समन्वय समिति)को क्यान्टिनमा बुझाएका छन्। उनीहरु एक महिना लेखापरिक्षणका क्रममा भोजपुरमा बसेको हिसाबको विवरणबाट देखिन्छ। खाना र खाजाखर्चका नाममा करिव ३२ हजार रुपैयाँ जिल्लाक...

सूचना खान मिल्दैन तर बिना सूचना मानिस भोकै मर्दछ !!

निबन्ध ः सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तराष्ट्रिय दिवसः                                                                             सूचना खान मिल्दैन तर बिना सूचना मानिस भोकै मर्दछ !! सूचनाको शक्ति र थाहा ।।      सूचना भनेको नै ज्ञान, शक्ति र सम्पत्ति हो । शुसान, पारदर्शीता, जवाफदेहिता, उत्तरदायी राज्य, विकसित र समृद्ध समाज निर्माणका लागि सबै नागरिक सक्रिय हुनु पर्दछ । नागरिक सक्रिय बन्नका लागि सर्वप्रथम सचेत हुनुपर्दछ । जनता सचेत बन्नका लागि शिक्षित हुनुप¥र्यो । शिक्षित हुनका लागि नागरिकमा ज्ञान र विद्या हुनुप¥र्यो । ज्ञान र विद्या हुनुका लागि सबै कुराको सूचना, जानकारी हुनु पर्दछ । त्यस...

जस्तो सोच, त्यस्तै व्यवहार ।।

जस्तो सोच, त्यस्तै व्यवहार ।। सोच ः सबै कुरा भर पर्छ मात्र सोचमा, सोच भर पर्छ अनुभवमा, सोच दृष्टीकोणमा र सोच चिन्तनमा । कृष्णलाई हामीले कसरी हेर्ने ? कर्म योगी भनेर वा छली कपटी भनेर । रामलाई कसरी हेर्ने ? मर्यादा पुरुष भगवान भनेर वा आफ्नी श्रीमतीलाई रावणको पंजाबाट बचाउन हजारौं हाजार वानर सेनालाई बली दिने स्वार्थी राजा भनेर । गौतम बुद्धलाई कसरी हेर्ने ? शान्ती दुतका प्रतिक भन्ने कि आफ्नी श्रीमती र नाबालक छोरालाई त्यागेर हिड्ने पलायनवादी भन्ने । द्रौंपतीलाई देवी भन्ने की पाँच जना पतीको पत्नी भन्ने । अर्जुनलाई के भन्ने धनुधारी बीर वा कर्णलाई पछाडीबाट बाण हानी मार्ने कायर । के भन्ने ??? हरेक कुरालाई सोच्ने तौर तरिकामा भर पर्छ । हामीले आफ्नो सोचलाई कस्तो बनाउने भन्ने कुरा आफूमै निर्भर हुन्छ । यो समाजमा जम्मा ५ प्रतिशत मानिसहरु मात्र सकारात्मक सोचका हुन्छन् । १५÷१६ प्रतिशत मानिसहरु नकारात्मक सोचका हुन्छन् । बाँकी ८० प्रतिशत मानिसहरु बहकाउमा जाने, ढुलमुले स्वभावका वा अरु कसैको लहैलहैमा लाग्ने साधारण मानिस हुन्छन् । तपाई कुनमा पर्नु हुन्छ यो तपाईको सोचमा भर पर्छ । दृष्टिकोणको ज...

बदलिँदो संस्कार, एक हाते नमस्कार

राजु श्रेष्ठ नमस्ते वा नमस्कार जे भने पनि यसको अर्थ एउटै हुन्छ । विशेषगरि माथिल्ला पदको हुँ भन्ने वा आफूलाई ठूलो हुँ भन्ने ठान्ने भएका, समाजमा धेरै दाम र नाम कमाएका अनि आफूले नचिने पनि अरुले आफूलाई चिनेर आदर गरि गरेको नमस्कारलाई फर्काउनै पर्यो नि भनेर फर्काउदा प्रायः अचेल एक हातले नमस्ते भनेको पाइन्छ । कहिले काहीं त हतार भएको मानिसलाई आफूले दुई हात जोडी नमस्कार भन्दा उताबाट चै नमस्ते नमस्ते पनि भन्ने गरेको पाइन्छ । कुनै कार्यालयको सानो स्तरको कर्मचारीले माथिल्लो स्तरको कर्मचारीलाई दुवै हात जोडी जिउलाई आदि निउराएर नमस्कारभन्दा आफूलाई माथिल्लो ठान्ने कर्मचारीहरुले टाउकोले मात्र केही नबोली नमस्कार फर्काएको पनि तपाईँ हामी नदेखेको हैन । वास्तममा भन्ने हो भने संस्कृत भाषाबाट आएको यो नमस्कार शब्दमा संस्कार जोडिएको छ । संसारमा नै एक अर्का बीचमा भेटघाट हुँदा र चिनजान गर्न आ–आफ्नै तौर तरिकाबाट आदरभाव जनाउने गरिएको पाइन्छ । कतै गोडा ढोग्ने, हात मिलाउने, अंकमाल गर्ने, म्याई खाने अनेक गर्ने गरिएको जस्तै नमस्कार पनि पनि एक हो । नमस्कारमा सूचना प्रविधि तपाईँले कसैलाई नमस्कार गर्नु भयो तर उसले ...